जीव विज्ञान - Nepal Travel Book

Wednesday, August 5, 2015

जीव विज्ञान

श्रावण १६ -

- कुकुरको छाउराको २८ वटा दाँत हुन्छन् । जब ठूलो हुँदै जान्छन् तिनीहरूको दाँतको संख्या बढेर ४२ वटा सम्म हुन्छ ।



- धु्रवीय भालु आफ्नो जातमा अति नै मिल्ने जनावर पनि हो । यो भालुले आफूजस्तै वयस्क भालेसँग मित्रता गाँसेर वर्षांैसम्म सिकार गर्ने, हिँड्डुल गर्ने र खेल्नेसमेत गर्छन् ।



- दुर्लभ जनावरको रूपमा रहेको रातो पाण्डा उच्च पहाडी क्षेत्रमा बस्छ । उक्त क्षेत्रमा धेरै चिसो भए पाण्डाले पुच्छरलाई ओढ्नेको रूपमा प्रयोग गरेर न्यानो हुन्छन् ।

प्रकाशित मिति:
२०७२ श्रावण १७ १०:१९ || Kopila || ekantipur
Nepal Travel Book