श्रावण ९ -
राम्रो काम गर्छु
राम्रोसँग पढ्छु,
राम्रोसँग लेख्छु।
धेरै कुरा सिकेर,
ज्ञानी मान्छे हुन्छु।।
देशलाई माया गर्छु,
मान्छेलाई माया।
जीव–जन्तुलाई माया गर्छु, प्रकृतिलाई माया।।
अहिले त म सानै छु,
पछि ठूलो हुन्छु।
सबैलाई हित हुने
राम्रा काम गर्छु।।
संकल्प भट्टराई
कक्षा–१, डटलर्स एकेडेमी, वनस्थली, काठमाडौं
आदिकवि भानुभक्त
२९ गते १८७१ असारको महिना,
जन्म भयो उनको तनहुँको रम्घा भन्ने गाउँमा।
लगनशील भानुभक्त थिए असल व्यक्ति,
घाँसीको प्रेरणाले बने आदिकवि।
पाटी पौवा खने उनले ज्ञानी थिए उनी।
घाँसीका प्रेरणा वचन सम्झी
धेरै घटना घट्यो उनको कठिन जीवनमा,
हार कहिल्यै मानेनन् आफ्नो प्रयासमा।
सोनिया भण्डारी
कक्षा–७, वेस्टविङ स्कुल, लुभू, ललितपुर।
प्रकाशित मिति: २०७२ श्रावण १० १२:४१ || Kopila || ekantipur || Nepal Travel Book ||
राम्रो काम गर्छु
राम्रोसँग पढ्छु,
राम्रोसँग लेख्छु।
धेरै कुरा सिकेर,
ज्ञानी मान्छे हुन्छु।।
देशलाई माया गर्छु,
मान्छेलाई माया।
जीव–जन्तुलाई माया गर्छु, प्रकृतिलाई माया।।
अहिले त म सानै छु,
पछि ठूलो हुन्छु।
सबैलाई हित हुने
राम्रा काम गर्छु।।
संकल्प भट्टराई
कक्षा–१, डटलर्स एकेडेमी, वनस्थली, काठमाडौं
आदिकवि भानुभक्त
२९ गते १८७१ असारको महिना,
जन्म भयो उनको तनहुँको रम्घा भन्ने गाउँमा।
लगनशील भानुभक्त थिए असल व्यक्ति,
घाँसीको प्रेरणाले बने आदिकवि।
पाटी पौवा खने उनले ज्ञानी थिए उनी।
घाँसीका प्रेरणा वचन सम्झी
धेरै घटना घट्यो उनको कठिन जीवनमा,
हार कहिल्यै मानेनन् आफ्नो प्रयासमा।
सोनिया भण्डारी
कक्षा–७, वेस्टविङ स्कुल, लुभू, ललितपुर।
प्रकाशित मिति: २०७२ श्रावण १० १२:४१ || Kopila || ekantipur || Nepal Travel Book ||