महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित - Nepal Travel Book

Saturday, September 23, 2017

महोत्तरीमा कांग्रेसको पहिलो जित, लोहारपट्टीको मेयरमा यादव निर्वाचित

प्रदेश नम्बर २ को स्थानीय तह चुनाव अन्तर्गत महोत्तरीमा कांग्रेसले खाता खोलेको छ ।

लोहारपट्टी नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
मेयरका उम्मेदवार शैलेन्द्रकुमार यादव ४५२३ मतसहित निर्वाचित हुँदा उपमेयरमा सरितादेवी शर्माले ४५५२ मत ल्याइन् ।
निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टीका हविव राईनले २९२९ र उपमेयरमा निशा साहले ३१०३ मत ल्याइन् ।

No comments:

Post a Comment