महोत्तरीको जलेश्वरस्थित महेन्द्र चोकमा झडप - Nepal Travel Book

Wednesday, September 9, 2015

महोत्तरीको जलेश्वरस्थित महेन्द्र चोकमा झडप

महोत्तरीको जलेश्वरस्थित महेन्द्र चोकमा झडप
प्रहरीको गोली लागेर ४ प्रदर्शनकारीको मृत्यु
१५ भन्दा बढी प्रदर्शनकारी घाईते
जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि गोली प्रहार