भदौ, काठमाडौं । स्थानीय प्रशासनले जनकपुरलाई दंगा क्षेत्र घोषणा घोषणा गरेको छ । अब साँझ ५ बजेदेखि सेना खटिनेछ ।
शुक्रबार धनुषामा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।
जिल्लाको अवस्था राम्रो नभएकाले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारीले कालीप्रसाद पराजुलीले जानकारी दिए ।