पुर्वी र मध्य तराईका धेरैजसो ठाउँमा आज पनि पानी पर्ने तथा पुर्वी भेगका एक दुई स्थानमा भीषण वर्षा हुने - Nepal Travel Book

Saturday, August 22, 2015

पुर्वी र मध्य तराईका धेरैजसो ठाउँमा आज पनि पानी पर्ने तथा पुर्वी भेगका एक दुई स्थानमा भीषण वर्षा हुने

पुर्वी र मध्य तराईका धेरैजसो ठाउँमा आज पनि पानी पर्ने तथा पुर्वी भेगका एक दुई स्थानमा भीषण वर्षा हुने
देशभर आज सामान्यतया बदली भई पुर्वी र मध्य तराईका धेरैजसो ठाउँमा आज पनि पानी पर्ने तथा पुर्वी भेगका एक दुई स्थानमा भीषण वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।