काभ्रे केन्द्र भएर चौथो धक्का - Nepal Travel Book

Sunday, May 10, 2015

काभ्रे केन्द्र भएर चौथो धक्का

काठमाडौं, वैशाख २७ - काभ्रे केन्द्रविन्दु भएर आइतबार दिउँसो ३ बजेर २३ मिनेटमा भूकम्पको चौथो धक्का गएको छ । धक्का ४ दशमलव २ म्याग्निच्युडको थियो ।

यसअघि बिहान १ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव २ म्याग्निच्युडको, बिहान ६ बजेर ३४ मिनेटमा सिन्धुपाल्चोक नै केन्द्र भएर ४ दशमलव ४ म्याग्निच्युडको र बिहान ११ बजेर ८ मिनेटमा रसुवा केन्द्र भएर ४ म्याग्निच्युडको भूकम्प गयो ।


प्रकाशित मिति:
२०७२ वैशाख २७ ०३:५१