भक्तपुर र काभ्रेको सीमानामा केन्द्रविन्दु भएको भूकम्पको धक्का - Nepal Travel Book

Sunday, May 10, 2015

भक्तपुर र काभ्रेको सीमानामा केन्द्रविन्दु भएको भूकम्पको धक्का

२७ वैशाख, काठमाडौं । आइतबार दिउँसो काभ्रे र भक्तपुरको सीमानामा केन्द्रविन्दु भएको भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्रमा यो धक्काको मापन ४.२ रेक्टरस्केल रेकर्ड भएको छ । गत बैशाख १२ गतेको महाभूकम्पको धक्कापछि यस्ता सानातिना पराकम्पहरु अझैसम्म रोकिएको छैन । तर, भूकम्पको धक्का क्रमशः कम हुँदै गएको र यस्ता पराकम्पबाट खतरा नहुने विज्ञहरुले आश्वस्त पार्दै आइरहेका छन् । -