Showing posts with label pokhara. Show all posts

Sunday, April 23, 2017
Wednesday, February 1, 2017
Pokhara, Mt. fishtail
Sunday, January 29, 2017
Saturday, January 14, 2017
Bijaypur: a village of Pokhara
Tuesday, June 9, 2015
अल्ट्रालाइट फ्लाइट
एक समय फेवाताल र डेभिड फल्स पोखराको परिचय थियो । नेपाल घुम्न आउने पर्यटकहरु समयले भ्याएसम्म पुखरा पुग्छन् ।
तर, आजभोलि पोखराको अर्को परिचय पनि थपिएको छ र त्यो हो अल्ट्रालाइट फ्लाइट ।
साहसिक खेलको रुपमा परिचित अल्ट्रालाइट लाइट दैनिक ३०/४० पर्यटक उड्ने गरेका छन् । पोखरामा तीन कम्पनीले अल्ट्राफ्लाइट गराउँदै अाएको छ ।
पोखरा विमानस्थलबाट हुने अल्ट्रालाइट फ्लाइटमा एक पटकमा एक जना मात्र पर्यटक जान सक्छन् । फिस्टेल अल्ट्रा फ्लाइटका अपरेशन म्यानेजर दिनेश भण्डारीका अनुसार उनको कम्पनीले पर्यटकहरुका लागि १५ मिनेटदेखि ९० मिनेटसम्मको चार प्याकेज उपलब्ध गराएको छ ।
१५ मिनेटमा पोखरा र फेवालेकसम्म घुम्न सकिन्छ भने ३० मिनेटमा सारांकोट पार गरेर सेती नदी हुँदै माछापुच्छ्रे हिमाल सेरोफेरो हेर्न सकिन्छ । ६० र ९० मिनेटमा अन्नपूर्णसहितका हिमश्रृखलाहरुको मनमोहन दृश्यहरु हेर्न सकिनेछ ।
भण्डारीका अनुसार अल्ट्रालाइट फ्लाइटका लागि स्वेदेशीभन्दा विदेशी पर्यटकहरु बढी आउने गरेका छन् ।
विदेशीका लागि १५ मिनेटको ७०, ३० मिनेटको १२५,६० मिनेटको १९८ र ९० मिनेटको २८५ युरो शूल्क तोकिएको छ । नेपालीहरुका लागि भने १५ मिनेटको ६५००, ३० मिनेटको १०५०० र एक घन्टाको १९५०० रुपैयाँ शूल्य तोकिएको छ ।
अल्ट्रालाइट फ्लाइटका क्रममा फिस्टेल अल्ट्राफ्लाइटका पाइलट जेम्स डाउनीले आफ्नो क्यामरामा कैद गरेका तस्वीरहरु

Location:
Pokhara, Nepal
Friday, February 27, 2015
Bungee Pokhara by HighGround Adventures
Location:
Pokhara, Nepal
Friday, February 20, 2015
The Most Beautiful Place - POKHARA NEPAL
Location:
Pokhara, Nepal