डा. भोला रिजालको गीतले सबैलाई रूवायो … (हेर्नुहोस् भिडियो) - Nepal Travel Book

Thursday, November 2, 2017

डा. भोला रिजालको गीतले सबैलाई रूवायो … (हेर्नुहोस् भिडियो)

बुवा आमाप्रति सर्मपित “म छाहारी हु तिम्रो….” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । डा. भोला रिजालको शव्द रचना वि.पि. वाग्लेको स्वर संगितमा रहेको यस गितको म्युजिक भिडियोमा टिका पहारी, सरिता गिरी तथा बालकलाकार अनुभव रेग्मीलगायतले अभिनय गरेका छन भने सिनेमाटोग्राफी राजन लामाको र निर्देशन नविन भट्टले गरेका हुन । साथै यस भिडियोको निमार्ण तथा वजार व्यवस्थापन मल्टिनेशलन प्रोडकसन कम्पनी मिसन इन्टरटेनमेन्ट प्रा.लि. ले गरेको छ ।

काठमाण्डौको पशुपती विकाश क्षेत्र वालुवाटार तथा अनामनगरका विभिन्न स्थानमा सुटिङ गरिएको म्युजिक भिडियो हेर्दा आफनो वुवा आमा र अहिलेको छोराछोरीहरुको विवसता तथा वेवास्ता देख्न पाईनेछ ।

म छाहारी हु तिम्रो ठुटो रुख होईन
म उज्यालो किरण हु कालो रात होईन
म चाहन्छु मिठो मिठो बोली सुन्न
आशु लुकाउछु खुशी देउ तिमी बाडन
खुला आकाशमा म उडन चाहन्छु
सारा दुख भुलेर अव हास्न चाहन्छु
औला समातेर हिडन सिकाए
झरी आधीबाट रुझदै जोगाए
तिमी लडन खोज्दा म आफै लडेर
कति विघन बाधाबाट तिमीलाई बचाए
खुला आकाशमा म उडन चाहन्छु
सारा दुख भुलेर अव हास्न चाहन्छु
तिम्रा्े जितको लागि सवथोक हार्ने
म त्यही हु पिडामा तिमिले पुर्काने
कहिले परिको कथा कहिले गित सुनाउदै
आफु रुदा पनि तिमीलाई हसाउने
खुला आकाशमा म उडन चाहन्छु
सारा दुख भुलेर अव हास्न चाहन्छु

हेर्नुहोस् भिडियो :-

No comments:

Post a Comment