Sajha Sawal | साझा सवाल अङ्क ५०० - १३ वर्षपछि पुनः प्रधानमन्त्री बनेका शेरबहादुर देउवा - Nepal Travel Book

Friday, July 7, 2017

Sajha Sawal | साझा सवाल अङ्क ५०० - १३ वर्षपछि पुनः प्रधानमन्त्री बनेका शेरबहादुर देउवा


२०६२/ ६३ सालको आन्दोलनपछि राजकाजको शक्ति सिंहदरबारबाट देखिने गरी नै प्रधानमन्त्री निवास बालुवाटार सरेको छ। शान्ति प्रकियादेखि संविधान लेखन र हरेक ठूला साना राजनीतिक सहमति र विमतिको टुंगो बालुवाटारमै लाग्ने गरेको छ। १३ वर्षपछि बालुवाटर फर्केका प्रधानमन्त्री शेरबहादुर देउवासँग देशलाई अगाडि लाने योजना के छ ?
साझा सवालको यो पाँच सयौं अंक प्रधानमन्त्री निवास बालुवाटारबाट।

No comments:

Post a Comment