भट्टराईले पार्टीमा दुईपटक भन्दा बढी कोही कार्यकारी नरहने र ७० वर्ष कटेपछि कार्यकारी पदमा नरहने भन्दै युवाशक्तिलाई कार्यकारी पदमा लैजाने बताए । पार्टीको ६ महिने ‘घरघरमा नयाँ शक्ति अभियान’ अन्तर्गत ३ लाख भन्दा बढी पार्टी सदस्य बनाउने लक्ष्य रहेकोले त्यसमा लाग्न कार्यकर्तालाई नेता भट्टराईले निर्देशन दिए ।
भट्टराईले स्थानीय, प्रदेश र केन्द्र तीन तहकै निर्वाचन हुुनुपर्ने जिकिर गर्दै त्यसको लागि आवश्यक तयारीमा रहन समेत कार्यकर्तालाई निर्देशन दिए । उनले कार्यकर्तालाई हिमाल चढ्ने लक्ष्य लिएर कमसेकम नाम्चेबजार सम्म पुग्न सकिने भन्दै हौसला दिए ।
#NayaSaktiNepal #NepalNayaSakti #Nepal
Friday, February 10, 2017
घरघरमा नयाँ शक्ति अभियान
Tags
# Politics
News News News Politics
Newer Article
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी संयोजक डा. बाबुराम भट्टराईको अवैतनिक सल्लाहकार
Older Article
Charumati Stupa
ललितपुर–१ बाट नवराज सिलवालले दिए उम्मेदवारीNov 02, 2017
कात्तिक २५ गते सार्वजनिक बिदा दिन मागNov 02, 2017
महेशले सम्धी च्यापेपछि गुरुराज घिमिरे आउटNov 02, 2017
Labels:
Politics
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment