२६ भदौ, काठमाडौं । राप्रपा नेपालले संविधानसभाको बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।
शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधानसभा बहिस्कार गर्ने निर्णय फिर्ता लिएको हो । राप्रपा नेपालले बुधबार संविधानसभाको बाँकी प्रक्रियामा सहभागी नहुने निर्णय गरेको थियो ।
लगतै तीन दलले वार्तामा बोलाए । तीन दलका शीर्ष नेताहरुले पत्र नै पठाएर राप्रपा नेपाललाई संधिधान निर्माणमा सहभागी हुन आग्रह गरेको थियो ।
शनिबारको बैठकले आफ्नो एजेण्डा संविधानसभामार्फत कार्यान्वयन गर्न अन्तिमसम्म प्रयास गर्ने निर्णय गरेको सह प्रवक्ता एवं केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए ।