भारतीय पत्रिकाको सनसनीपूर्ण खुलासा, यस कारण खुशी छैन भारत (भिडियो सहित) - Nepal Travel Book

Saturday, September 26, 2015

भारतीय पत्रिकाको सनसनीपूर्ण खुलासा, यस कारण खुशी छैन भारत (भिडियो सहित)

नेपालमा संविधान जारी भएपछि विभिन्न राष्ट्र कुटनीतिक नियोग, संघ सस्था बाट शुभकामना दिनेको लर्को लागेको थियो |

नेपालमा आठ वर्ष पछि संविधान जारी भएपछि नेपाली जनताहरु खुशीले हौसियाका थिए | सामाजिक संजालमा शुभकामनाका संदेशहरुको ऒइरो लागेको थियो | तर छिमेकी राष्ट्र भारत भने नेपालको संविधान प्रति खुशी देखिएको छैन | नेपालको संविधान उपयोगी नरहेको भन्दै भारतले नेपाललाई दवाब दिइरहेको छ |

यस्तैमा भारतीय पत्रिका द इन्डिया एक्सप्रेसले सनसनीपूर्ण खुलासा गरेको छ | उक्त पत्रिका अनुसार नेपालको संविधानले सात धारा संशोधन गर्नुपर्ने उल्लेख गरिएको छ |



यी हुन् नेपालको नयाँ संविधानमा भारतले चाहेको ७ संशोधन भिडियो-