काठमाडौं, जेठ २– पराकम्पन जाने क्रम नरोकिएपछि सर्वसाधारणहरु अझैं त्रसित अवस्थामा रहेका छन् । गत बैशाख १२ गते शक्तिशाली भुकम्पन्न गएसँगै पराकम्पन हुने क्रम जारी रहेको छ ।
आज बिरान ५ बजे फेरि पराकम्पन भएको छ । दोलखा केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको पराकम्पन भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार हिजो ९ ओटा पराकम्पन महशुस भएको थियो । भुगर्भविदहरुले शक्तिशाली भुकम्पपछि पराकम्पनहरु महिनौंसम्म पनि भइरहन सक्ने बताउँदै आएका छन् तर, पराकम्पनबाट आत्तिनु पर्ने अवस्था नरहेको तर सर्तक भने हुनुपर्ने बताउँदै आएका छन् ।
गत बैशाख १२, १३ र २९ गते आएको शक्तिशाली भुकम्प तथा पराकम्पनबाट आठ हजार बढीले ज्यान गुमाइसकेका छन् ।
![]() |
| दोलखा केन्द्रबिन्दु भएर एकाबिहानै एक धक्का ४.४ रेक्टरस्केलको पराकम्पन |