मासु खाँदा रोगको संक्रमण हुनसक्ने भन्दै प्रशासनले काठमाडौंमा मासु बिक्रि बितरणमा रोक लगाएको छ । - Nepal Travel Book

Friday, May 1, 2015

मासु खाँदा रोगको संक्रमण हुनसक्ने भन्दै प्रशासनले काठमाडौंमा मासु बिक्रि बितरणमा रोक लगाएको छ ।

मासु खाँदा रोगको संक्रमण हुनसक्ने भन्दै प्रशासनले काठमाडौंमा मासु बिक्रि बितरणमा रोक लगाएको छ ।काठमाडौं प्रशासनले भूकम्पपछि प्रभावित क्षेत्रमा विभिन्न रोग फैलिन सक्ने भएकाले ती संवेदनशील क्षेत्रमा माछामासु विक्रि नगर्न आव्हान गरेको छ ।