चौधरी ग्रुपद्वारा २५ करोड राहत घोषणा,१० हजार घर बनाउने - Nepal Travel Book

Wednesday, May 6, 2015

चौधरी ग्रुपद्वारा २५ करोड राहत घोषणा,१० हजार घर बनाउने

चौधरी ग्रुपद्वारा २५ करोड राहत घोषणा,१० हजार घर बनाउने,

१०० स्कुल पुनर्निर्माण गर्ने

चौधरी ग्रुपले वैशाख १२ गते गएको विनासकारी भूकम्पबाट प्रभावित भएकाहरूका लागि २५ करोडको राहत रकम घोषणा गरेको छ। बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरी ग्रपको अध्यक्ष विदोद चौधरीले १० हजार घर निर्माण गर्ने र १०० स्कुलको पुनर्निर्माण गर्ने बताएका हुन्।
चौधरी ग्रुपद्वारा २५ करोड राहत घोषणा,१० हजार घर बनाउने